मुकुन भुषाल “अन्तरे” बन्दै
- वाणिज्य न्युज
- २०७६ कार्तिक २६, मंगलवार ०७:२३ गते
२६ कात्तिक २०७६, काठमाण्डौ । गत वर्ष रिलिज भएको सफ्mल चलचित्र “बुलबुल” मा चोपेन्द्रको भुमिका निर्वाह गरेर चौतफ्र्mी प्रशंसा कमाएका मुकुन भुषाल अर्को नयाँ चलचित्र्र अन्तर्रे मा अन्तरेकै भुमिका निर्वाह गर्दैछन् ।
उक्त चलचित्रको निर्देशन, निर्देशक सत्यराज चौलागाईँले गर्दैछन् भने सो चलचित्रमा लगानी भने राज पण्डित र सुबास राईको रहेको छ ।
सो चलचित्र फ्mागुनको पहिलो साता फ्लोरमा जाने वताइएको छ ।



- नयाँ बजेटको तर्जुमा : योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
- शिक्षक आन्दोलनले पुगेन विद्यार्थीको हातमा पुस्तक
- रास्वपाले सुमाना श्रेष्ठको राजीनामाबारे छलफल गर्ने
- निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ पक्राउ
- चीनमा म्याराथन दौडमा २१ रोबोटले गरे प्रतिस्पर्धा
-
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो
२०८१ चैत्र ३१, आईतवार १५:२६ गते -
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१, आईतवार १६:२४ गते -
महालक्ष्मी बैंकका अध्यक्षको हुण्डी धन्दाः रातारात करोडपति बन्ने योजनामा राष्ट्र बैंकको झटका !
२०८२ बैशाख २, मंगलवार १३:२२ गते -
सरकारी बेवास्ताले थन्कियो करोडौंको औषधि, बजारमा सिटामोल बेच्दै कर्मचारी
२०८१ चैत्र ३१, आईतवार १४:४५ गते -
वैशाख १ देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य, अनुगमनलाई तीव्रता दिईने
२०८१ चैत्र ३१, आईतवार १६:५५ गते
प्रतिकृया दिनुहोस्