विपिन बने “जोकर”
- वाणिज्य न्युज
- २०७६ मंसिर ३, मंगलवार ०८:५३ गते
०३ मंसिर, २०७६, काठमाण्डौ । विपिन कार्की अहिलेका चर्चित अभिनेतामा पर्छन् । उनीद्वारा अभिनित चलचित्र ‘सेल्फी किंङ’ माघ २४ बाट प्रदर्शनमा आउदैछ । विशाल सापकोटाको पहिलो निर्देशन रहेको उक्त फिल्ममा विपिन ‘जोकर’ गेटअपमा देखिएका छन् ।
उक्त चलचित्रमा विपिन कार्की ‘सेल्फी किंङ’ को नामले परिचित चर्चित हांस्य कलाकारको भूमिकामा देखिने छन् । चलचित्रका सहनिर्माता राजेश बिसुराल र प्रवल कोइराला हुन् ।
चलचित्रमा विपिनसहित केकी अधिकारी, लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायत कलाकारको अभिनय रहेको छ ।



- नयाँ बजेटको तर्जुमा : योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
- शिक्षक आन्दोलनले पुगेन विद्यार्थीको हातमा पुस्तक
- रास्वपाले सुमाना श्रेष्ठको राजीनामाबारे छलफल गर्ने
- निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ पक्राउ
- चीनमा म्याराथन दौडमा २१ रोबोटले गरे प्रतिस्पर्धा
-
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो
२०८१ चैत्र ३१, आईतवार १५:२६ गते -
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१, आईतवार १६:२४ गते -
महालक्ष्मी बैंकका अध्यक्षको हुण्डी धन्दाः रातारात करोडपति बन्ने योजनामा राष्ट्र बैंकको झटका !
२०८२ बैशाख २, मंगलवार १३:२२ गते -
सरकारी बेवास्ताले थन्कियो करोडौंको औषधि, बजारमा सिटामोल बेच्दै कर्मचारी
२०८१ चैत्र ३१, आईतवार १४:४५ गते -
वैशाख १ देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य, अनुगमनलाई तीव्रता दिईने
२०८१ चैत्र ३१, आईतवार १६:५५ गते
प्रतिकृया दिनुहोस्