February 8, 2023, Wednesday
२५ माघ २०७९, बुधबार

प्रशान्तलाई मातृशोक

प्रशान्तलाई मातृशोक

काठमाडौं । गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ । उनकी आमा रूपा तामाङको दार्जिलिङस्थित घरमै निधन भएको प्रशान्तले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
इण्डियन आइडल–२००७ मा विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए ।

Advertisement