प्रशान्तलाई मातृशोक
- वाणिज्य न्युज
- १४ बैशाख २०७८
362
SHARES
काठमाडौं । गायक प्रशान्त तामाङलाई मातृशोक परेको छ । उनकी आमा रूपा तामाङको दार्जिलिङस्थित घरमै निधन भएको प्रशान्तले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
इण्डियन आइडल–२००७ मा विजयी प्रशान्तले नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘गोर्खा पल्टन’बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए ।



-
महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै
१७ माघ २०७९ -
देवशिला गोरखपुरमा, आज अयोध्या पु¥याइने
१८ माघ २०७९
प्रतिकृया दिनुहोस्