November 29, 2023, Wednesday
१३ मंसिर २०८०, बुधबार

घटना घटेको ३६ घण्टामा अभियुक्त पक्राउ गर्न सफल भए जिसी

घटना घटेको ३६ घण्टामा अभियुक्त पक्राउ गर्न सफल भए जिसी

कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार तथा हत्याको शुरुदेखि अनुन्धान गरेका त्यो बेलाका ऋक्ष्द्य अधिकृत अंगुर जिसी भन्थे – निर्मला प्रकरणको दोषी दिलिप सिंह विष्ट नै हो भन्नेमा ढुक्क छु । भीड र मिडियालाई थेग्न नसकेर त्यतिबेला विष्टलाई छोडिएको हो र यो उनी शुरुदेखि भन्दै आएका थिए पछि निर्मला बलात्कार र हत्याको प्रकरणको अनुसन्धानमा मुद्दा परेपछि निलम्बन परेका डिएपी हुन अंगुर जिसी। गम्भिर किसिमका अपराधको अनुसन्धानमा जिसी पोख्त मानिन्छन् र हिजो उनैले जिसीिले ३६ घण्टामा तीनकुनेमा ४ जनाको बीभत्स हत्याका अभियुक्त सञ्जय भण्डारीलाई पक्राउ गर्न सफल भएका छन् ।

Advertisement