April 30, 2025, Wednesday
[nepali_today_date]

यस्तो छ चीनका राष्ट्रप्रमुखको भ्रमण तालिका

यस्तो छ चीनका राष्ट्रप्रमुखको भ्रमण तालिका

दुई दिने नेपाल भ्रमणमा आउन लाग्नु भएका चिनिया राष्ट्रपति सि जिनपिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको विचको भेटवार्ताको समय तालिका सार्वजनिक भएको छ ।
हेर्नुहोस भेटघाटको तालिका
शनिबार
– बेलुकी करिब ४.३० देखि ५.३० भित्र त्रिभुवन विमानस्थलमा उत्रने
– करिब ६.३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा भेटघाट
– करिब ७.३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीले दिने रात्रिभोजमा सोल्टी होटलमा सहभागी
आइतबार
– करिब १०.३० बजे द्विपक्षीय सम्झौताहरूमा हस्ताक्षर कार्यक्रम
– करिब १२.३० बजे भ्रमणपूरा गरी स्वदेश फर्कने

Advertisement