May 30, 2023, Tuesday
१६ जेष्ठ २०८०, मंगलवार

नेमकिपाद्धारा भारतिय अतिक्रम विरुद्ध विहानै भक्तपुरमा र्यालि

नेमकिपाद्धारा भारतिय अतिक्रम विरुद्ध विहानै भक्तपुरमा र्यालि

भक्तपुर : नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघले आज बिहानै प्रदर्शन गरेका छन्। नेपालको भूमि अतिक्रमण गरे सडक बनाएको विरोधमा नेपाल मजदूर किसान पार्टीका भातृ संगठनहरुले र्‍याली निकालेर बिरोध जनाएका हुन्। उनीहरुले भारतीय विस्तारवादविरुद्ध नारावाजी गरेका थिए।

Advertisement