May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

काठमाडौंमा भूकम्पको धक्का

काठमाडौंमा भूकम्पको धक्का

०८ जेष्ठ, काठमाण्डौ ।

काठमाडौं उपत्यकामा अहिले बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्प कति रेक्टर स्केलको हो र इपिसेन्टर कहाँ भन्ने खुल्न सकेको छैन । २०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पनहरू आइराखेका छन् ।   

Advertisement