Banijya News

उद्योग वाणिज्य समितिको सभापतिमा रास्वपाका पराजुलीको उम्मेदवारी दर्ता

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गणेश पराजुलीले संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

सोमवार हुने संसदीय समितिको निर्वाचनका लागि रास्वपाका पराजुलीले उद्योग वाणिज्य तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा डोलप्रसाद अर्याल र समर्थक असिम साह रहेका छन् । सोमवार हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेका छ ।

1

Scroll to Top