नेपाल राष्ट्र बैंकले चालु पूँजी कर्जासम्बन्धी मार्गदर्शनमा प्रथम संशोधन गरेको छ ।अब कारोवारको ४० प्रतिशतसम्म चालु पुँजी कर्जा लिन सकिने भएको छ ।
राष्ट्र बैंकले साउन ७ गते, आइतवार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीति मार्फत् पुनरावलोकन गरिने जानकारी दिएको थियो। बुँदा नम्बर ९३ मा यो विषय उल्लेख थियो । राष्ट्र बैंकले भनेको थियो, “बैंक तथा वित्तीय संस्थाको सुझाव समेतको आधारमा चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा आवश्यक पुनरावलोकन गरिने छ।“
सोही अनुसार अहिले मार्गदर्शन संशोधन गरिएको हो ।“ सोही अनुसार अहिले मार्गदर्शन संशोधन गरिएको हो ।
यसको पूर्णपाठ हेर्नुहोस् :






