Banijya News

नबिल बैंकले साधारणसभाका लागि गर्यो अह्रवान

1
1.1K Shares

नबिल बैंकले आगामी पुस १३ गते ३९औं वार्षिक साधारणसभा बोलाएको छ ।

कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले सभा आर्मी अफिसर्स क्लब भद्रकालीमा गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुने छ।

गत आर्थिक वर्ष २०७९÷ ०८० को मुनाफाबाट सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको हो।
कम्पनीले ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

1

Scroll to Top