Banijya News

मिर्मिरे लघुवित्तले गर्यो लाभांश वितरणको घोषण

1
1.1K Shares

मिर्मिरे लघुवित्तीय संस्था लिमिटेडले  लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको पुस १३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफा बाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीले हालको चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि साधारणसभमा प्रस्ताव पेश गर्नेछ।

 

1

Scroll to Top