August 14, 2022, Sunday
२९ श्रावण २०७९, आईतवार

सिभिल लघुवित्तको साधारण सभा शुक्रवार हुँदै

सिभिल लघुवित्तको साधारण सभा शुक्रवार हुँदै

असार २५,काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्थाको साधारण सभा शुक्रवार काठमाडौंमा हुने भएको छ ।
कम्पनीले होटल आर्किड परिसर त्रिपुरेश्वरमा विहान ११ बजे सभाको आयोजना गरेको छ । उक्त सभाले ५ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । असार १४ गते सम्म कायम शेयरधनीले कमपनीको लाभांश पाउनेछन् ।

Advertisement