Banijya News

मन्त्रिपरिषद् बैठक बस्दै

1
1.1K Shares

मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै छ । बैठक अहिले १० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा मन्त्रीहरू बीच परिचय तथा सामान्य निर्णयहरू हुन सक्ने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दोस्रो गठबन्धन सरकारको यो पहिलो मन्त्रिपरिषद् बैठक हो ।

1

Scroll to Top