Banijya News

घट्यो सुनको मूल्य, नयाँ मूल्य कति ?

1
1.1K Shares

सुनको मूल्य घटेको छ। बुधबार छापावाल सुन १ लाख १८ हजार २ सय र तेजाबी सुन १ लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको हो। मंगलबार छापावाल सुन १ लाख १८ हजार ३ सय, तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि सस्तिएको छ । चाँदी तोलामा ५ रुपैयाँ सस्तो भएर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको छ ।

1

Scroll to Top