Banijya News

सुन–चाँदीको मूल्य स्थिर,कतिमा हुदैछ किनबेच ?

1
1.1K Shares

अग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन सोमवार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाला सूनको मूल्य १ लाख २० हजार ५०० रुपैयाँमा कारोवार भइरहेको छ ।त्यस्तै, तेजावी सुन १ लाख १९ हजार ९०० रुपैयाँमा कारोवार भइरहेको छ ।

सोमवार प्रतितोला चाँदी १ हजार ४५५ रुपैयाँ तोकिएको छ ।

अन्तराष्ट्रिय बजारमा सोमबार प्रतिऔंस सुन २ हजार ६६ दशमलव २६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २३ दशमलव ७९ डलरमा कारोवार भइरहेको छ ।

1

Scroll to Top