Banijya News

घट्यो सुनको मूल्य, चाँदीको भने कति ?

1
1.1K Shares

साताको दोस्रो दिन सोमवार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर प्रतितोला १ लाख १५ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १४ हजार ८५० रुपैयाँ कायम भएको हो ।

आइतवार छापावाल सुन १ लाख १५ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख १५ हजार ३५० रुपैयाँमा कारोवार भएको थियो।

यता, चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो।

1

Scroll to Top