Banijya News

बढ्यो सुन–चाँदीको मूल्य,कतिमा हुदैछ किनबेच ?

1
1.1K Shares

साताको दोस्रो दिन सोमवार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर १ लाख १३ हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोवार भइरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य १ लाख १२ हजार ६ सय रुपैयाँ तोकिएको थियो भने तेजावी सुनको मूल्य एक लाख १२ हजार ५० रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै आज चाँदी ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४६५ रुपैयाँमा कारोवार भइरहेको छ ।हिजो चाँदी प्रतितोला १ हजार ४६० रुपैयाँमा किनबेच भएको थियो ।

1

Scroll to Top