Banijya News

विदेशी मुद्राको सोमबारको विनिमय दर कति ?

1
1.1K Shares

नेपाल राष्ट्र बैंकले आज २०८१ साल वैशाख ३१ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २३ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ९४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

1

Scroll to Top