Banijya News

सुनको मूल्यमा लगातार गिरावट, कतिमा हुदैछ किनबेच ?

1
1.1K Shares

साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन ४ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार १ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५५० रुपैयाँ तोकेको छ ।

यता,शुक्रवार चाँदी प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोवार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो ।

1

Scroll to Top