Banijya News

सूर्योदय वोमी लघुवित्तको साढे ६० लाख कित्ता सेयर बिक्रीमा

1
1.1K Shares

सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको साढे ६० लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।

संस्थापक सेयरधनी गोविन्द शर्माको नाममा रहेको ३१ हजार २६६ कित्ता, र सरस्वती जोशीको २९ हजार ३५१ कित्ता गरी कूल ६० हजार ६१७ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त संंस्थापक सेयरको बिक्री मूल्य तोकिएको छैन । सेयर खरिद गर्न इच्छुकले सर्वसाधारण लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिन लघुवित्तले आग्रह गरेको छ । सो अवधिभित्र बिक्री नभएमा सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गर्ने लघुवित्तले जनाएको छ ।

1

Scroll to Top