Banijya News

राजस्व छलीमा संलग्न झन्डै दुई हजार फर्ममाथि छानबिन

1
1.1K Shares

आन्तरिक राजस्व विभागले १० अर्ब रुपैयाँ राजस्व छलीमा संलग्न १ हजार ८ सय ६६ फर्म तथा करदातामाथि छानबिन थालेको छ । यसअघि राजस्व छलीमा संलग्न सयवटा फर्ममाथि छानबिन भई ३२ करोड कर निर्धारण गरिसकिएको छ । अवैधानिक रूपमा भ्याट बिलको बिक्री गरी त्यसबापतको रकम सरकारसँग फिर्ता लिएर राजस्व छली गर्ने व्यापारीहरूमाथि विभागले कारबाही तीव्र बनाएको हो ।
विभागका अनुसार १० अर्ब रुपियाँ कर छलीमा संलग्न १ हजार ९ सय ६६ फर्म तथा करदातामध्ये सय वटाको छानबिन गरी ३२ करोड कर निर्धारण गरिसकिएको छ ।

1

Scroll to Top