तपाई तरकारी किन्न बजार जाँदै हुनुहुन्छ? यदि जाँदै हुनुहुन्छ भने कति छ आजको तरकारी तथा फलफुलको मूल्य बुझेर जानुस् ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
समितिले निर्धारण गरेको मूल्य अनुसार आज आलु रातोको २३, प्याज सुकेको भारतीय ९०, प्याज सुकेको चाइनिजको ६५ रुपैयाँ रहेको छ ।
यसैगरी, गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ५० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो लोकलको १६ रुपैयाँ रहेको छ ।
यस्तै, लौकाको ७०, स्कुसको ८०, तरुलको ७०, केरा (दर्जन) को १४० रुपैयाँ रहेको छ।
मूल्यसूची विस्तृतमाः


