Banijya News

तरुलको मूल्य प्रतिकिलो ५० रुपैयाँ , अन्य कृषि उपजको मूल्य कति ?

1
1.0K Shares

तपाई तरकारी किन्न बजार जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने कति छ आजको तरकारी तथा फलफुलको मूल्य बुझेर जानुस् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिले निर्धारण गरेका मूल्य अनुसार आज तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकिएको छ ।

 

यसैगरी, सखर खण्डको ८० रुपैयाँ , पिँडालुको ७० रुपैयाँ , आलु रातोको ३६ रुपैयाँ कायम रहेको छ ।

यसैगरी, गोलभेँडा ठुलो नेपालीको ५०, गोलभेँडा सानोको २०, काउली स्थानीयको ४०, लौकाको ७०, प्याज करियो १२०, जुनारको २५० रुपैयाँ कायम भएको छ ।
मूल्यसूची विस्तृतमाः

null

1

Scroll to Top