Banijya News

माघीको अवसरमा बैंक–वित्तीय संस्था तथा सरकारी कार्यलय आज बन्द हुने

1
1.0K Shares

सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । उक्त अवसरमा आज सबै सरकारी कार्यालय लगायत सेयर बजार ,बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द रहनेछ ।

बैंक–वित्तीय संस्था र सरकारी कार्यालय मंगलबार मात्र नियमित समयमा खुला हुनेछन्।

1

Scroll to Top