Banijya News

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

1
1.1K Shares

कलैया उपमहानगरपालिका-९ रामपुर टोल बस्ने बलिराम साह तुरहाको घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा मोटरसाइकल २ थान, साईकल १ थान, इन्भर्टर १ थान, सिसिटिभी क्यामेरा ४ थान, ईन्टरनेटका र ईलेक्ट्रोनिकका विभिन्न सामानहरू जलेर करिब २२ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

1

Scroll to Top