Banijya News

करेन्ट लागेर मृत्यु

1
1.1K Shares

रघुगंगा गाउँपालिका-७ चिमखोलास्थित रामेछाप कन्ट्रक्सन कम्पनीमा लेबर काम गर्ने सल्यान बागचौर नगरपालिका-८ बस्ने ३२ वर्षीय कमल योगीको करेन्ट लागेर बुधबार बेलुकी मृत्यु भएको छ ।

सोही कम्पनीमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै करेन्ट लागेर घाइते भएका १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

1

Scroll to Top