Banijya News

प्रभु बैंकको सञ्चालकमा कार्की र बलायर नियुक्त

1
1.1K Shares

प्रभु बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा २ जना नियुक्त भएका छन् । बैंकको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायर नियुक्त भएका छन् ।

बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले दुई जनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । कार्की संस्थापक सेयरधनीको समूहबाट सञ्चालक नियुक्त भएका हुन भने बलायर सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका हुन् ।

 

1

Scroll to Top