Banijya News

क्रिकेटर लामिछानेलाई अमेरिकाद्वारा भिसा दिन अस्वीकार

1
1.0K Shares

अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

बलात्कार मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।

क्यानका सदस्य दुर्गा पाठकले यसबारेमा क्यानले थप पहल गर्ने बताएका छन् ।

1

Scroll to Top