January 16, 2025, Thursday
३ माघ २०८१, बिहीबार

निर्माणाधीन घरको छत भत्किदा एकको मृत्यु, दुई गम्भीर घाइते

निर्माणाधीन घरको छत भत्किदा एकको मृत्यु, दुई गम्भीर घाइते

२० कात्तिक, २०७६ । बर्दिया ।
गुलरिया नगरपालिका–६ मा बुधबार बिहान मातङ्गगी चोक नजिकै रहेको निर्माणाधीन दुर्गा गेष्ट हाउसको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
दुर्गा गेस्ट हाउसका मालिक ६० वर्षीय भवी पौडेलको घटनास्थलमै मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका ९ शक्तिनगरका ३३ वर्षीय मनकराम थारू र सोही ठाउँका १४ वर्षीय नवराज चौधरी घाइते भएका छन् । उनीहरु मजदुर हुन् ।

Advertisement