भद्रपुर झापाबाट १७ जुवाडे नियन्त्रणमा
- वाणिज्य न्युज
- २०७६ मंसिर २, सोमबार ०८:३२ गते
२ मंसिर, २०७६, काठमाडौं । झापाको भद्रपुरबाट प्रहरीले १७ जना जुवाडेलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका ६ बस्ने ४१ वर्षीय संजित घोस लगायत १७ जना रहेका छन् । सुराखीको सूचनाको आधारमा उनिहरुलाई आइतबार राति प्रहरीले भद्रपुर बजारस्थितमा पुल हाउसमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुको साथबाट नगद २ लाख २६ हजार ५ सय ४२ रुपैयाँ र १ थान तास बरामद गरेको छ । नियन्त्रणमा लिइएका सबैमाथि थप अनुसन्धान भइरहेकोे छ ।



- नयाँ बजेटको तर्जुमा : योजना आयोगद्वारा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन अर्थ मन्त्रालयमा पेश
- शिक्षक आन्दोलनले पुगेन विद्यार्थीको हातमा पुस्तक
- रास्वपाले सुमाना श्रेष्ठको राजीनामाबारे छलफल गर्ने
- निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा राप्रपा अध्यक्ष लिङ्देनसहित ७ पक्राउ
- चीनमा म्याराथन दौडमा २१ रोबोटले गरे प्रतिस्पर्धा
-
रविले थुनामुक्त गर्न माग गर्दै दायर निवेदनमा सुनुवाइ सकियो
२०८१ चैत्र ३१, आईतवार १५:२६ गते -
रविलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१, आईतवार १६:२४ गते -
महालक्ष्मी बैंकका अध्यक्षको हुण्डी धन्दाः रातारात करोडपति बन्ने योजनामा राष्ट्र बैंकको झटका !
२०८२ बैशाख २, मंगलवार १३:२२ गते -
सरकारी बेवास्ताले थन्कियो करोडौंको औषधि, बजारमा सिटामोल बेच्दै कर्मचारी
२०८१ चैत्र ३१, आईतवार १४:४५ गते -
वैशाख १ देखि सिमेन्ट र डन्डीमा एमआरपी अनिवार्य, अनुगमनलाई तीव्रता दिईने
२०८१ चैत्र ३१, आईतवार १६:५५ गते
प्रतिकृया दिनुहोस्