September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

सरकारले दियो सार्वजनिक विदा

सरकारले दियो सार्वजनिक विदा

सरकारले माघ १ गते माघे सक्रान्ति तथा माघी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस २६ को निर्णयअनुसार आगामी माघ १ गते मुलुकभर लागू हुने गरी सार्वजनिक बिदा दिइएको हो ।
सरकारले उक्त दिन नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, सघसंस्था र विदेशस्थित नेपाली नियोगमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Advertisement