April 18, 2024, Thursday
६ बैशाख २०८१, बिहीबार

बलिदानी दिवसको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

बलिदानी दिवसको अवसरमा प्रदेश २ मा सार्वजनिक बिदा

काठमाडौ । प्रदेश २ सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ । बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिएको हो ।
मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ । बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।

Advertisement