September 18, 2021, Saturday
२ आश्विन २०७८, शनिबार

१६ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

१६ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस

नेपाल प्रहरीको बढुवा समितिले १६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालयान सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा समितिको सोमबार बसेको बैठकले १६ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाहीले जानकारी दिए । एसपीमा बढुवाका लागि भुवनेश्वर तिवारी एक नम्बरमा सिफारिस भएका छन् । यस्तै, दोस्रो नम्बरमा ऋषिराम कँडेल र तेस्रो नम्बर सुरेशप्रसाद काफ्ले परेका छन् ।

Advertisement

प्रकाशित गरेको सूचनाअनुसार बढुवा सिफारिस भएका डिएसपीहरुको सूच यस्तो छः-