May 28, 2022, Saturday
१४ जेष्ठ २०७९, शनिबार

देशभरको मौसम सामान्य बदली, अपरान्हपछि हल्का वर्षा हुँने

देशभरको मौसम सामान्य बदली, अपरान्हपछि हल्का वर्षा हुँने

काठमाडौं । आज प्रदेश १ र २ का केही पहाडी स्थानसहित देशभरको मौसम सामान्य बदली हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अपरान्हपछि हलका वर्षा समेत हुनसक्ने जनाएको छ ।

Advertisement

काठमाडौंमा पनि अपरान्हपछि सामान्य वर्षा हुने सम्भावना रहेको महाशाखाको अनुमान गरेको छ ।

Advertisement

काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २२ देखि २४ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ६ बजेर ३९ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५७ मिनेटमा हुनेछ ।