April 25, 2024, Thursday
१३ बैशाख २०८१, बिहीबार

बागमती प्रदेशका लागि लोक सेवा आयोगले निकाल्यो अधिकृत छैटौँ तहको नतिजा (नामावलीसहित)

बागमती प्रदेशका लागि लोक सेवा आयोगले निकाल्यो अधिकृत छैटौँ तहको नतिजा (नामावलीसहित)

काठमाडौँ । बागमती प्रदेश लोक सेवा आयोगको अधिकृत छैटौँ तह प्रथम चरणका लागि लिएको परीक्षाको नतिजा प्रकाशन भएको छ । २०७७ चैत १४ गते लइएको परीक्षाको नतिजा जेठ २९ गते शनिवार प्रकाशित भएको हो । प्रथम चरणको लिखित परीक्षामा २०१९ जना सम्मिलित भएकोमा १६८४ जना उत्तीर्ण भएका छन् ।

नामावली :

[pdf-embedder url=”https://banijyanews.com/wp-content/uploads/2021/06/loksewa.pdf”]

Advertisement