April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रंगशाला

पोखरामा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रंगशाला

पोखरा महानगरपालिका–१० रामबजारमा निर्माणाधीन देशकै सबैभन्दा ठूलो फुटबल रंगशाला । अन्तरराष्ट्रिय मापदण्डको उक्त रंगशालाको हालसम्म ८५ प्रतिशत काम सकिएको छ ।  निषेधाज्ञाको समयमा पनि स्वास्थ्य सावधानी अपनाएर रंगशालाको निर्माण कार्य भइरहेको छ । तस्वीर : रासस

Advertisement