September 23, 2021, Thursday
७ आश्विन २०७८, बिहीबार

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु

पौष ११, २०७६, काठमाण्डौ । काठमाडौँको तारकेश्वरमा आज फोहर बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक र सहचालक रहेका छन् ।

बालाजु प्रहरीका अनुसार, कीर्तिपुरबाट फोहोर बोकेर गइरहेको ना २ क ३३८ नम्बरको टिपर अनियन्त्रित भएर पल्टिएकोे थियो ।

Advertisement