March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचीसहित)

विदेशी मुद्रा सटही गर्दे  हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर (सूचीसहित)

नेपाल राष्ट्र बैंकले बुधबारको लागि नयाँ विदेशी मुद्राको विनिमयदर तोकेको छ । नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६ पैसा रहेको छ ।

Advertisement

यसैगरी पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९९ पैसा रहेको छ । त्यसतै युरो एकको खरिददर १४१ रुपैयाँ १० पैसा र बिक्रीदर १४१ रुपैयाँ ८१ पैसा रहेको छ ।

Advertisement

यता कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३२ रुपैयाँ १४ पैसा रहेको छ ।

अन्य देशको विनिमयदर यस्तो ः