April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

लुम्बिनीमा राज्यमन्त्री रायमाझीले दिइन् राजीनामा

असार १७, काठमाडौं ।

Advertisement

लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन्। जनता समाजवादी पार्टी (जसपा) को निर्णय विपरित मन्त्री बनेकी शर्माले शुक्रबार मुख्यमन्त्री शंकर पोखरेल समक्ष राजीनामा दिएकी हुन्।

Advertisement

जसपाको सरकारलाई सर्मन नरहेकाले प्रदशे सरकारमा बसेर काम गर्न नसक्ने अवस्था आएको राजीनामा पत्रमा उल्लेख छ। प्रदेश सरकारमा ६ सांसद रहेको जसपाका ४ सांसद मन्त्री बनेका थिए।