September 17, 2021, Friday
१ आश्विन २०७८, शुक्रबार

बागमती प्रदेशसभा बैठकबाट विधेयक पारित

बागमती प्रदेशसभा बैठकबाट विधेयक पारित

बागमती प्रदेश सभाले सार्वजनिक सडक तथा परिवहन पूर्वाधारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८ पारित गरेको छ ।

प्रदेश सभाको शनिवारको बैठकले विधेयक सर्वसम्मत पारित गरेको हो । प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशको सार्वजनिक सडक तथा परिवहन पूर्वाधारसम्बन्धी विधेयक पारितका लागि बैठकमा प्रस्तुत गरेका थिए ।

Advertisement