April 20, 2024, Saturday
८ बैशाख २०८१, शनिबार

काठमाण्डौं उपत्यकामा भूकम्पको धक्का

काठमाण्डौं उपत्यकामा भूकम्पको धक्का

काठमाडौंमा भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६.३२ बजे कुलेश्वर केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले दिएको जानकारी अनुसार ३.२ म्याग्नेच्युडको भूकम्प गएको हो ।

Advertisement