March 28, 2024, Thursday
१५ चैत्र २०८०, बिहीबार

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको नयाँ विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११९ रुपैयाँ १९ पैसा रहेको छ ।

Advertisement

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६५ रुपैयाँ १६ पैसा रहेको छ, भने युरो एकको खरिददर १४० रुपैयाँ ८७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ५८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३२ रुपैयाँ २ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

अन्य देशको मुद्राको विनिमय दर यस्तो ?