October 25, 2021, Monday
८ कार्तिक २०७८, सोमबार

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

घट्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

असार २८, काठमाडौं ।

साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । गत आइतबार अघिल्लो हप्ताको शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार २०० रुपैयाँले घटेको हो ।

आज सुन प्रतितोला  ९२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता तेजाबी सुनको मूल्यसमेत सोमबार प्रतितोला २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको भाउ भने पाँचले घटेर तोलाको १ हजार ३ सय १० मा कारोबार भइरहेको छ।

Advertisement