August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

जापानले १६ लाख कोरोनाको खोप दिने

जापानले १६ लाख कोरोनाको खोप दिने

जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्रा जेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने भएको छ । जापानका विदेशमन्त्री मोतेगी तोसिमित्सुले नेपाललाई उत्त खोप दिने बताएका हुन् ।
उक्त खोप आवश्यक प्रक्रिया पूरा गरेर चाँडोभन्दा चाँडो नेपाल ल्याइने पराराष्ट्र मन्त्रालयले जनाएको छ ।