August 5, 2021, Thursday
२१ श्रावण २०७८, बिहीबार

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको बिनिमय दर

विदेशी मुद्रा सटही गर्दे हुनुहुन्छ ? यस्तो छ आजको बिनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले महिनाको अन्तिम दिम बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको नयाँ दर अनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६४ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १० पैसा रहेको छ ।

मुद्राको बिनिमय दर कति ?