September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

चालु आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

चालु आर्थिक बर्षको पहिलो दिन सुनचाँदीको मूल्य स्थिर

चालु आर्थिक वर्षको पहिलो दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यस्थीर रहेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार २०० रुपैयाँ रहेको छ । त्यस्तै तेजावी सुनको मूल्य ९२ हजार ७०० रुपैयाँ रहेको छ । यो मूल्य अधिल्लो दिनको अनुसार नै हो ।
सुनको जस्तै बजारमा चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य तोलाको १ हजार ३२० रुपैयाँ कायम गरिएको छ ।

Advertisement