April 19, 2024, Friday
७ बैशाख २०८१, शुक्रबार

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने

एमालेले देउवा सरकारलाई विश्वासको मत नदिने

काठमाडौं– नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शुक्रबार बसेको एमाले स्थायी कमिटीको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

प्रधानमन्त्रीले विश्वासको मत माग्दा आफ्ना सांसदहरुलाई विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन जारी गर्ने निर्णय गरेको हो । एमालेमा ओली पक्षले विश्वासको मत नदिने निर्णय गरेपनि बरिष्ट नेता माधव कुमार नेपाल समुहलाई भने यो नियम बाध्यकारी छैन् । सर्बोच्च अदालतले संसदलाई पाटीको हिवप नलाग्ने निर्णय गरेसँगै सभासद स्वतन्त्र हुने छन् ।

 

Advertisement