September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

डलरका भाउ स्थिर, अन्य देशको विनिमय दर यस्तो (सूचीसहित)

डलरका भाउ स्थिर, अन्य देशको विनिमय दर यस्तो (सूचीसहित)

काठमाडौँ– आज डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकिएको नयाँ दरमा अमेरिकी डलरको मूल्य भने स्थिर हरेको छ । जसअनुसार एकको खरिददर ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५४ पैसा र बिक्रीदर १६५ रुपैयाँ ३७ पैसा रहेको छ ।

Advertisement

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ६६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

अन्य देशको दर कति ?