September 28, 2021, Tuesday
१२ आश्विन २०७८, मंगलवार

बुधवार सार्वजनिक विदा

बुधवार सार्वजनिक विदा

मुस्लिमहरुको महाना चाढ बकर इदमा सकारले सार्वजनिक बिदा दिने गरेको हो । ६ गते हने उत्त इजलाई मुस्लिम समुदायले ठूलो चाढका रुपमा लिने भएकाले सरकारले सार्वजनिक विदा दिने गरेको हो बकर इदको अवसरमा सार्वजनिक विदा दिने निर्णय मन्त्रिपरिषदले गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर काकीले बताएका छन् ।

Advertisement