March 29, 2024, Friday
१६ चैत्र २०८०, शुक्रबार

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ बिनिमय दर (सूचीसहित)

विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? यस्तो छ बिनिमय दर (सूचीसहित)

के तपाई विदेशी मुद्राको सटही गर्दे हुनुहुन्छ ? छ भने मुद्राको ब्यावस्थापन गर्नै नेपाल राष्ट्र बैंकले मंगलवारको लागि नयाँ मुद्राको विनिमयदर तय गरेको छ ।
केन्द्रीय बैंकले नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १९ रुपैयाँ ५० पैसा र बिक्री दर १ सय २० रुपैयाँ १० पैसा कायम गरेको छ ।
त्यस्तै युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ४० रुपैयाँ ७१ पैसा र बिक्री दर प्रति युरो १ सय ४१ रुपैयाँ ४१ पैसा कायम भएको छ ।
यस्तो छ अन्य देशको विनिमय दरः-

Advertisement

Advertisement